Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल रेडक्रस हिटलर शैलीमा, दृष्टि जाँच परियोजनामा मनोमानी

प्रभातफेरी अनलाइन ६७६८ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
नेपाल रेडक्रस हिटलर शैलीमा, दृष्टि जाँच परियोजनामा मनोमानी

बनेपा-नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयदेखि जिल्ला शाखासम्म आलोचना नै आलोचनाको खाँदमा परिणत भएको सम्बन्धित अभियान्ताहरुले बताएका छन् । उहाँहरुका अनुसार अब रेडक्रस मानविय क्षेत्रमा सेवामुखी खोलमै सीमित भएको आरोप लगाएका छन् ।

विवादको चरम उत्कर्षबीच विगठन र पुनबहालीको दोहोरीमा निकै समय अल्झिएको रेडक्रस केन्द्रलाई सम्मानित अदालतले श्वास भरिदिएता पनि जिल्ला शाखा भने सच्चिने छाँटकाँटमा नभएको रेडक्रस अभियान्ताहरुको आरोप छ । रेडक्रस काभ्रे शाखाको बैठकमा हुने विवाद सडकसम्म नआएका होइनन् । कठालो समाउनेदेखि लिएर मुक्का हानाहानसम्म नौलो नभएको उहाँहरुको टिप्पणी छ ।

विगतमा भएका बैठकी असन्तुष्टी पोख्दै अभियान्ताहरुको आक्रोश थियो, कुर्सीले हान्दा राम्रैसँग हान्न दिनुपर्ने रहेछ, गल्ती भो भन्दै टिप्पणी गरेका थिए । यस्ता अभिव्यक्ति बाहिर आउनुको पछाडि हालै नेपाल रेडक्रस सोसाइटी र वीपी नेत्र प्रतिष्ठानको साझेदारीमा आएको दृष्टि जाँच परियोजनाभित्रका असन्तुष्टीहरु बुझिएको छ । उक्त कार्यक्रम कार्यसमितिका केही व्यक्तिहरुले व्यक्तिगत ढंगबाट मनोमानी किसिमले सञ्चालन गरेको भन्दै जिल्ला कार्यसमितिका दुई तिहाइ सदस्यहरुले असन्तुष्टी जाहेर गरेका छन् ।

उहाँहरुले नेतृत्वले अत्यन्तै गैर जिम्मेवारी ढंगबाट रेडक्रस चलाएको भन्दै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाप्रति हिटलर शैलीको आरोप लगाएका छन् । उक्त परियोजनाका लागि सहभागी छनौट प्रक्रिया नै गलत भएको र आफ्ना आसेपासेलाई मात्रै सहभागी गराएको नीति, नियम बाहिर गएर कार्यक्रम चलाएको भन्दै रेडक्रसप्रेमीहरुले आक्रोश जाहेर गरेका हुन् ।

उहाँहरुले यदि रेडक्रसका अगुवाले आफूलाई सुधार्दैनन् भने रेडक्रस काभ्रेका विरुद्ध जुनसुकै बेला जुनसुकै किसिमको कदम उठाउन पछि नपर्ने उहाँहरुले चुनौती दिनुभएको छ । रेडक्रसका नाउँमा नीति, नियमलाई कुल्चेर अगाडि बढ्दै जाने हो भने हामीले पनि त्यही नीति अख्तियार गर्दा फरक नपर्ला नि भन्दै रेडक्रस अभियान्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।

यस किसिमको विवादित अभिव्यक्तिका बारेमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री उद्धवप्रसाद पौडेलसँग प्रतिक्रिया माग्दा यी सामान्य विषय भएका र उहाँहरुको असन्तुष्टीका बारेमा आफूहरु जानकार भएको बताउनुभएको छ । जति पनि आरोपहरु आएका छन् यी मिथ्या हुन् । “माछा देख्दा दुलाहात, सर्पदेखि बाहिर हात” जस्तै हो उहाँहरुको असन्तुष्टी भन्नुभयो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र वीपी नेत्र प्रतिष्ठानको साझेदारीमा युएस आईडीको आर्थिक सहयोगमा काभ्रे जिल्लाका २० वटा विद्यालयहरुमा यस किसिमको कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम अन्तर्गत आँखा, नाक, कान, घाँटी समेतको शिविर राख्ने र सहपाठीद्वारा दृष्टि जाँच भन्ने कार्यक्रम लिएर आएको उहाँले बताउनुभयो ।

  • दृष्टि जाँच परियोजनामा मनोमानी
  • नेपाल रेडक्रस हिटलर शैलीमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0