Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चिया तथा मदिरा पसलबाट कोरोना फैलन सक्ने

प्रभातफेरी अनलाइन ४३९९ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
चिया तथा मदिरा पसलबाट कोरोना फैलन सक्ने

बिश्वका ठुला साथै सम्पन्न मुलुकहरुमा समेत कोरोनाको प्रकोपले गर्दा आतंकित भईरहेको अवस्थामा नेपाल सरकारको सकारात्मक भुमिकाले गर्दा मुलुकमा रोग फैलन पाएको छैन । सरकारले लकडाउन गरेर आवत जावतलाई रोक्नु नै रोग फैलनबाट जोगिनु हो । सरकारले कस्का लागि किन लकडाउन गरेको भन्ने बिषयमा बुझेर पनि बुझ पचाउनेहरुका कारण केही समस्या भइरहेको छ । नेपाली जनताको स्वास्थ्यमा समस्या नआवस भनि सरकारले चालेको कदमलाई चिया पसल साथै मदिरा पसलहरुले केही मात्रामा अटेर गर्दा समस्या निम्तन सक्ने खतरा बढेको छ । अक्सर गरेर ठुला बजारमा भएका उक्त पसलहरु नचलेपनि भित्रि सडकहरुमा भएका त्यस्ता पसलहरुले ढोका थुनेर भित्र व्यवसाय चलाउने कार्यले गर्दा खतराको शंकेत बढेको हो ।

लकडाउनको समयमा दिउंसो आवत जावत कमी भएको छ , जुन सकारात्मक कार्य हो । तर रातीको समयमा आवत जावतको अवस्था वड्दा समस्या आउन सक्ने सम्भावना बढेको छ । अतिआवश्यक सवारी साधनको नाउमा यातायात सञ्चालनको लागि छुट दिएका सवारी साधनहरुले दुरुपयोग गर्दै यात्रुहरु समेत ओसार गर्ने कार्यले थप संङ्का उत्पन्न गराएको छ । टाडा टाडबाट आवत जावत गर्नको लागि रातीको समय निर्धारण गर्दै नीजि तथा भाडाको सवारी साधन र सुबिधाको नाउमा छुट दिएको सवारी साधन मार्फत आवत जावत गर्ने कार्य दिपर दिन बाक्लींदै जाँदा समस्या आउने संभावना बढ्दो छ । केही दिन अगाडी छिमेकि मुलुक भारत तथा विश्वको बिभिन्न मुलुकबाट काठमाडौ आएकाहरु रातारात गाउं गाउंमा भित्रनु र क्वारेन्टाईन बस्नु पर्ला भन्ने डरले लुकिछिपि बस्दा ग्रामिण बस्तिका जनताहरु चिन्तित अवस्थामा रहेका छन् ।

अति आवश्यकिय सामाग्रीहरु खरिद बिक्रि गर्ने पसलहरुमा समय निर्धारण नगरिनु साथै सुरक्षा नअपनाउदा समस्या पर्ने देखिएको छ । मुलुकका बिभिन्न व्यापारिक केन्द्रहरुमा सरकारले नीर्धारण गरेको नीयम राम्रोसंग लागु भएपनि ग्रामिण बस्तिहरुमा भने लागु हुन सकेको छैन । खाद्यान्न पसलमा सामान खरिद गर्दा निर्धारण गर्नुपर्ने दुरी निर्धारण हुन सकेको छैन । तरकारी बजारमा भिडभाड उत्तिकै छ, रातीको समयमा दुईपाङ्गे्र सवारी साधनहरुले नीयम उलंघन गरेर आफन्तहरु ओसार पसार गरी रहेका छन् । यस्ता कार्यहरुले गर्दा जुन उद्देश्यका साथ लकडाउन गरिएको छ सो पुर्ण हुनसक्ने अवस्था छैन । जसरी दिउंसोको समयमा कडाई गरिएको छ ,रातीको समयमा पनि सोहि तरिकाले अगाडी बड्दै लकडाउनको अटेर गर्नेहरुलाई कानुनि कारवाही जरुरी रहन्छ ।

  • चिया तथा मदिरा पसलबाट कोरोना फैलन सक्ने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0