Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तालिममै सीमित नबनोस्, स्वरोजगारका लागि अनुकरणीय भूमिका निर्वाह गरोस्

प्रभातफेरी अनलाइन ७१५२ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण २०, मंगलबार (५ साल अघि)
तालिममै सीमित नबनोस्, स्वरोजगारका लागि अनुकरणीय भूमिका निर्वाह गरोस्

पाँचखाल/अक्फोर्ड एडभान्स ईन्जिनियरिङ्ग प्रा.लि.को प्राविधिक सहयोगमा पाँचखाल नगरपालिका—४, मा नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा विश्व बैंङ्कको आर्थिक सहयोगमा सञ्चालित व्यावसायिक शिक्षा तालिम अभिवृद्धि परियोजना (EVENT II)  दोस्रो निःशुल्क ३ महिने वा ३ सय ९० घण्टा कार्य अवधिको २० जना प्रशिक्षार्थी सहभागि गराई दिइएको सामुदायिक कृषि साहायक तालिम अन्तर्गत सी.टि.ई.भि.टी. को राष्ट्रिय सीप परीक्षण समितिले तयार पारेको राष्ट्रिय सिप प्रमाणपत्र व्यवसायिक तह —१ को प्रमाणपत्र वितरण सम्पन्न गरियो ।

उक्त कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वोल्दै उपप्रमुख लक्ष्मी दनुवारले यस तालिमले वेरोजगार महिलाहरुलाई स्वरोजगार वन्न मद्दत पु¥याएकोमा अक्फोर्ड एडभान्स ईन्जिनियरिङ्ग प्रा.लि.लाई धन्यवाद दिँदै यस तालिमको प्रमाणपत्रलाई सहभागिहरुले सिरानमा हालेर नसुति यसको सदुपयोग गर्न कृषि उत्पादनको कार्यमा लागि यस सिपलाई अरुहरुलाई समेत प्रसार गरी तालिम उद्देश्य अनुरुप महिलाहरु आर्थिक उपार्जनमा लाग्नुपर्ने बताउनुभएको थियो ।

अतिथीको आसनवाट वडा नं. ३ का वडाध्यक्ष सुन्दर अधिकारी लगायतले तालिमले एउटा व्यवसायिक सिप र प्रविधि दिएकाले यसको सदुपयोग गर्नु पर्ने वताउनु भयो भने तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले तालिमवाट प्राप्त ज्ञान, सिप र कृषि प्रविधिलाई आफुले उदाहरणको रुपमा कार्य गरेर देखाई यसै पेशामा लागि आयआर्जनको व्यवसायिक जीवनयापनमा लाग्न र अरुहरुलाई समेत यस सिप प्रविधिवाट उन्नत प्रविधिको खेती गर्न सेवा प्रदान गर्न उत्प्रेरित गर्नुपर्ने बताउनुभएको थियो । तालिम संयोजक अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भयो ।

  • तालिममै सीमित नबनोस्
  • स्वरोजगारका लागि अनुकरणीय भूमिका निर्वाह गरोस्
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0