Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बहुमतको सरकार अफाव सिद्ध

प्रभातफेरी अनलाइन ७४९४ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २१, मंगलबार (५ साल अघि)
बहुमतको सरकार अफाव सिद्ध

नेपाली जनताको ठुलो त्याग र तपश्या साथै बलिदानि पछि मुलुकमा बहुदल घोषणा भयो । २०४६ सालमा बहुदल प्राप्त भएपछि नेपाली जनताले समृद्ध नेपाल निर्माण हुने आशामा नेपाली काँगे्रसलाई वहुमतको सरकार बनाउने वातावरण वनाई दियो । प्रतिपक्षको भुमिकाको लागि कम्युष्टिलाई जिम्मेवारी दियो । तर बहुमतको सरकार गठन गर्ने अवसर पाएको उन्मादमा नेपाली कांगे्रस पार्टी आन्तरिक कचिङ्गलोको कारण नेपाली जनताले दिएको जिम्मेवारी विर्सदै मध्यावति निर्वाचनमा होमियो । मुलुकमा बहुदल प्राप्त पछिलो पहिलो सरकारको व्यवहार देखि दिक्क भएका नेपाली जनताले लामो समयसम्म मिलिजुलिको सरकारको लागि वातावरण बनाउदै आए । मुलुकमा नजसंविधान निर्माण साथै राजनन्त्रको अन्त्य गणतन्त्रको उदय भएपछि नेपाली जनताले पुन एकपटक कम्युनिष्टलाई बहुमतको सरकार वनाएर देसलाई समृद्द बनाउनको लागि जिम्मेवारी दिए ।

नेपाली जनताको चाहना अनुसार कम्युनिष्टले बहुमत सरकार गठन गर्यो । तर सत्ता उन्मादकै कारण पार्टी भित्रको आन्तरिक किचलोकै कारण केपी ओली नेतृत्वको सरकारले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेको छ । त्यति मात्रै नभई विगतमा एकताको सुत्रमा बाँधिएर एक ढिक्का भएका नेकपाको फुट समेत हुन पुग्यो । नेपाली जनताले कम्युनिष्टहरु मिलेर मुलुकमा समृद्ध हासिल गर्ने अपेक्षाका साथ सघाएका थिए तर जनमतको कदरलाई लत्याउंदै कम्युनिष्ट सरकार अगाडी बढेको छ । कम्युनिष्ट पार्टीले बहुमतको सरकार सञ्चालन गर्दै गर्दाको अवस्थामा कांग्रेस सकियो बढारीयो ,अब देशमा ५० बर्ष नेकपाले शासन गर्छ भनेर नेपाली जनतालाई आस्वासन दिएका थिए तर सो भनाई दुई बर्ष नपुग्दै आन्तरिक कचिङ्गलोको सुरुवात भयो ।

ठुला ठुला भाषण दिदै जनतालाई आस्वासन दिदै अगाडी बढेका नेकपाका नेताहरु,आज कांग्रेस संसदिय दलको कार्यालयमा,कांग्रेस पार्टी कार्यालय मा,कांग्रेस को नेत्रित्वमा बैठक धाउने अवस्था आयो । नेपाली कांगे्रसले आफ्नो हार सहज ढंगबाट स्वाकार्दै आएको अवस्थामा नेकपाको फुट साथै संसद बिघटन लाई पर्ख र हेरको नीति अपनाउंदै आएको छ । कम्युनिष्को व्यवहारलाई नियाल्दै कांगे्रसले मौकामा चौका हान्ने दाउ गर्दै जनतासमक्ष आफ्नो अनुकुलको अभिव्यत्ति दिै अगाडी बढेको छ । उनिहरुले जतीबेला देशलाई संकट परेको छ त्यतीबेला कांग्रेसले नेत्रित्व लिएर निकास दिएको छ,अनि हिजोका दिनमा सबैतिर बाट धोका र हन्डर खाएका हरुलाई कांग्रेसलेनै अबिभावकत्व दिएको छ, भन्न समेत पछि परेका छैनन् । उनीहरुले जनता सामु देश कम्युनिस्ट या मन्डलेहरुले हाक्न सक्दैनन, देशलाई हरेक संकटबाट पार लगाउन सक्ने पार्टी कांग्रेस नै हो भन्दै घुमाउरो तरिकाले मत माग्न समेत पछि परेका छैनन् ।

  • बहुमतको सरकार अफाव सिद्ध
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0