Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तथ्यांक संकलनमा गाउँपालिका चुक्ने छैन ः अध्यक्ष लामा

प्रभातफेरी अनलाइन ५७८० पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार (५ साल अघि)
तथ्यांक संकलनमा गाउँपालिका चुक्ने छैन ः अध्यक्ष लामा

सिर्जना तामाङ
रोशी । राष्ट्रिय परिचयपत्र अभिमुखिकरण तालिमको शुभारम्भ गर्दै कार्यक्रम प्रमुख अतिथि तथा रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामाले वास्तविक तथ्यांक संकलनमा गाउँपालिका नचुक्ने बताउनुभएको छ । मानव विकासको सूचनामा नयाँ नयाँ कुराहरु परिमार्जन गर्दै आजको क्षण सम्म आईपुगेको बताउनुभएको छ ।
कार्यक्रमको निम्ति सिंगो पालिका र प्रत्येक वडाले वास्तविक तथ्यांक संकलनको निम्ति व्यवस्थापनको कार्यमा प्रत्येक जनप्रतिनिधी र कर्मचारीहरु एकमत भई लागिपर्ने बताउनुभएको छ ।
रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा भएको उक्त कार्यक्रमममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले राष्ट्रिय परिचय पत्र तयार पारी विद्युतिय प्रणाली मार्फत सबै नागरिकको डिजिटल अभिलेख तयार गरी राज्यबाट उपलब्ध हुने सेवा सुविधा प्रदान गर्ने उदेश्य रहेको बताउनुभएको छ । राज्यको नीतिअनुसार नै प्रत्येक पालिकाको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरणहरु एकिकृत गरी दश अंकको राष्ट्रिय परिचय नम्बर तयार पार्ने जसमा व्यक्तिको फिङ्गर प्रिन्ट र आखाँको पनि प्रिन्ट हुने जानकारी कार्यक्रममा गराउनुभएको थियो ।
अभिमुखिकरणको सहजीकरण गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको उदेश्य, परिचयपत्र प्रणालीको विशेषता, फाईदा, संविधान अनुसार नीतिगत र कानुनी व्यवस्था, प्रयोग, मान्यता र प्रणालीमा उपलब्ध हुने सेवाहरुको विषयमा जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरी बल काभे्रका सशस्त्र प्रहरी उपरिक्षक महेश के.सी., राष्ट्रिय अनुसन्धान विभाग काभे्रका प्रमुख अनुसन्धान अधिकृत अरुण कार्की, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, रोशी गा.पा. का वडा अध्यक्षहरु तथा वडा सचिवहरु र सूचना अधिकारीहरुको उपस्थिति रहेको रोशी गाउँपालिकाको प्रशासन अधिकृत धनवीर लामाले जानकारी दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0