Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेस संगठन काभ्रेको जिम्मेवारीमा चौलागाईं

प्रभातफेरी अनलाइन ८८१० पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार (५ साल अघि)
प्रेस संगठन काभ्रेको जिम्मेवारीमा चौलागाईं

हेटौंडा । “पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठनको आह्वान, प्रतिगमनविरुद्ध सञ्चारकर्मीको सामूहिक अभियान” भन्ने मूल नाराका साथ प्रेस संगठन नेपाल वागमती प्रदेश, दोस्रो भेलाबाट प्रेस संगठन नेपाल काभ्रे जिल्लाको संयोजकमा सन्तोष चौलागाईं र सहसंयोजकमा क्रान्ति दोङ चयन हुनुभएको छ ।
पत्रकारिता क्षेत्रमा जीवन देख्ने यि युवाहरुलाई छनौट गरेकोमा सम्पूर्ण पत्रकार जगतले सफलताको कामनासहित खुशी व्यक्त गरेका छन् । खड्किएको आवश्यकतालाई पूरा गर्ने वचनबद्धता चयनपश्चात् यि युवाहरुले जाहेर गरेका छन् । यस किसिमको निर्णय पत्रकारिता क्षेत्रका लागि अनुकरणीय रहेको विश्लेषकहरुको दाबी छ ।
सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न दोस्रो प्रदेश स्तरीय भेलाले उक्त जिम्मेवारी उहाँहरुलाई सुम्पिएको छ । वागमती प्रदेशभित्रका १० वटै जिल्ला नेतृत्व चयन भएको छ । यसबाट प्रेस संगठन नेपालले आफ्नो गतिविधिलाई सहज रुपमा उतार्ने विश्वास उक्त भेलामा सहभागीहरुको रहेको छ । जसले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई प्रमुख मुद्दाको रुपमा लिएको भेलाका सहभागीहरुको छ । नेकपाका युवा नेता योगेश भट्टराईद्वारा दीप प्रज्वलित गरी शुभारम्भ भएको भेलाको अध्यक्षता प्रदेश संयोजक सुनिल खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश सचिव ध्रव रायमाझीले गर्नुभएको थियो ।
भेलामा १० जिल्लाबाट करिब २ सय सञ्चारकर्मीहरुले आफ्नो उपस्थिति जनाएको आयोजकले बताएको थियो । भेलामा जिल्लादेखि केन्द्रीय स्तरका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0