Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिकाहरुको माझमा पोशाक सहित अनिला

प्रभातफेरी अनलाइन १४५३७ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र ४, बुधबार (४ साल अघि)
बालबालिकाहरुको माझमा पोशाक सहित अनिला

काभ्रे । आफ्ना स्वर्गीय पिता रामचन्द्र कायस्थको १३औं पुण्यतिथिको अवसर पारेर छोरी अनिला कायस्थले पनौती नगरपालिका वडा नं. ५ धनेश्वरस्थित धनेश्वर महादेव आधारभूत विद्यालयमा अध्ययनरत ८५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक एक समारोहबीच मंगलबार वितरण गर्नुभएको छ ।
कुनै पनि सन्तानले आफ्ना अभिभावकप्रति देखाउने मोह, श्रद्धा, भावनाहरुलाई पोख्ने क्रममा यस्ता गतिविधि अनुकरणीय हुने विद्यालयका प्रधानाध्यापक महेश्वरी थापा न्यौपानेको कथन छ– आफ्ना पिताको १३औं पुण्यतिथिको अवसर पारेर जुन अनुकरणीय कार्य अनिलाजीले गर्नुभयो, त्यो चर्चा गर्न योग्य रहेको प्रधानाध्यापक न्यौपानेको धारणा थियो । पछिल्लो समय जुर्मुराउँदै गरेको यस विद्यालयमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुको सहयोग, सद्भाव बढेको छ । जसको प्रतिनिधि पात्रको रुपमा अनिलाजीले आफूलाई उभ्याउन पुग्नुभएको छ । केही वर्षअघि अस्तित्व समेत गुमाउन पुगिसकेको यो विद्यालय समाजका सकारात्मक सोच बोकेका व्यक्तित्वहरुको अथक प्रयासले आज यो अवस्थामा आइपुगेको प्रधानाध्यापक न्यौपानेको धारणा थियो ।
यता अनिला कायस्थको तर्क थियो– समाजमा अनावश्यक रुपमा हुने फजुल खर्चलाई यस किसिमका सकारात्मक कार्यमा लगाउने हो भने यसले समाज रुपान्तरणमा महत्वपूर्ण फड्को पार गर्नेछ । जुन कुराको सुरुवात आफूले विगतदेखि गर्दै आएको कायस्थको भनाइ थियो । धनेश्वर महादेव आधारभूत विद्यालय पनौतीमा अध्ययनरत ८५ जना बालबालिका सँगै अभिभावकले पनि सकारात्मक रुपमा लिइनेछन् र सामुदायिक विद्यालयप्रतिको मोह बढ्नेछ । जसले गुणस्तरिय शिक्षा प्राप्त गर्न यो अभियान कोसेढुंगा सावित हुने आफूले महसुस गरेको कायस्थको टिप्पणी थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0