Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार महासंघद्वारा सञ्चारकर्मीप्रति गम्भीर चिन्ता जाहेर

प्रभातफेरी अनलाइन ६०५६ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
पत्रकार महासंघद्वारा सञ्चारकर्मीप्रति गम्भीर चिन्ता जाहेर

हटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति अन्तर्गतका १० जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई सचेत गराउँदै समाचार सम्प्रेषणमा सावधानी अपनाउन आग्रह गरेको छ ।

बागमती प्रदेशमा क्रियाशील सञ्चारकर्मी कोभिड १९ बाट संक्रमित भई स्वास्थ्य उपचार गराइरहेको जानकारी गराउँदै संक्रमित भएकामध्ये मकवानपुरमा १०, रामेछापमा ६, काभ्रेमा ४, चितवनमा ३, धादिङमा ३, सिन्धलीमा २, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १ र दोलखामा १ जना रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । कोरोना संक्रमित भई स्वास्थ्य उपचारमा रहेका सबै सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित सुरक्षित रहन विज्ञप्तिमा आग्रह गरिएको छ । महासचिव कृष्ण सारु मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका सञ्चारकर्मीहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, आइसोलेसन, क्वारेन्टाइन क्षेत्र र भीडभाड भएका ठाउँमा अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघ आह्वान गर्दछ । सञ्चारकर्मीहरुलाई अग्रपंक्तिमा खटिने वर्ग (फ्रन्ट लाइनर) घोषणा गरि उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न सरकारसँग माग गर्दछौं ।

सबै सञ्चार गृहहरुलाई कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि पूर्वसतर्कताको तयारी गर्न, आवश्यक सामग्रीको प्रबन्ध गर्न र महासंघ जिल्ला शाखाहरुलाई बिपदको समयमा जोखिम मोलेर समाचार संकलनमा खटिने सम्पूर्ण सञ्चारकर्मीहरुलाई आवश्यक सतकर्ता अपनाएर समाचार संकलन गर्ने बातावरण निर्माणको लागि आवश्यक समन्वय गर्न आग्रह गर्दछौं । महासंघ प्रदेश समितिले प्रदेश सरकार एवं स्थानीय तहसंग समन्वय गरि सञ्चारकर्मीहरुलाई स्वास्थ्य समग्री र राहत एवं उपचारका लागि समन्वय तथा पहल गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै पत्रकारहरुको ध्यानाकर्षण गर्दै समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न पनि सञ्चारकर्मीहरुलाई महासंघको विशेष आग्रह रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0