Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सम्मान गर्ने परम्पराले पेशाप्रति समर्पण जाग्छ ः तामाङ

प्रभातफेरी अनलाइन ६६५४ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २४, आईतबार (४ साल अघि)
सम्मान गर्ने परम्पराले पेशाप्रति समर्पण जाग्छ ः तामाङ

नुवाकोट । कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित सञ्चारकर्मी शक्तिमाया तामाङले आफ्नो पेशाप्रति कदर भएको पाउँदा अत्यन्तै उर्जा प्राप्त हुनुको साथै सम्मान गर्ने परम्पराले पेशाप्रतिको इमान्दारिता र समर्पण बढ्ने बताउनुभएको छ ।
पत्रकारिताको क्षेत्रमा अनुकरणीय योगदान पु¥याउने सञ्चारकर्मी तामाङ, जसले यो क्षेत्रमा जीवन खोज्नेहरुका लागि सशक्त प्रतिबिम्ब बनेर समाजमा उदाउनुभएको छ । भन्दा अचम्म लाग्न सक्छ, भूगोलले ठगेको म्यगङ भूगोलमा जन्मिएर बिबिसीको रिपोर्टर बन्ने हैसियत मै हुँ भन्नेलाई प्राप्त गर्न मुस्किलै हुन्छ तर तामाङले त्यो हैसियत सहजै प्राप्त गर्न पुग्नुभयो । त्यसका पछाडि उहाँको पेशाप्रतिको लगनशीलता र इमान्दारितालाई लिन सकिन्छ ।
जसको सम्मान गर्न पुगेको छ उत्तरगया दैनिक र जागरण साप्ताहिक परिवार । जसले उर्जाशील जीवनमा थप उर्जा थपिदिने काम गरेको छ । आफ्ना स्थापनाको अवसर पारेर जागरण साप्ताहिकको वार्षिकोत्सव र उत्तरगया दैनिकको चौथो वार्षिक उत्सवको अवसरमा तामाङलाई शुक्रबार कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । पत्रिकाका प्रकाशक तथा सम्पादक शिव देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व स्वास्थ्य तथा शिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सो पुरस्कार पत्रकार तामाङलाई प्रदान गर्नुभएको थियो ।
विगत ८ वर्षदेखि पत्रकारिता पेशामा रहनुभएका तामाङलाई कोरोना संक्रमणको महामारीमा पनि खोजमूलक प्रकाशन, प्रसारणबापत कृष्णमाया लिलानाथ स्मृति पुरस्कार २०७८, सम्मान पत्र दिईएको सम्पादक देवकोटाले बताउनुभएको छ । पुरस्कारको राशि नगद २५ हजारका साथमा प्रमाण पत्र रहेको थियो ।
यसअघि पनि तामाङ मिडिया अवार्ड २०७४ र महिला पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भइसक्नुभएको छ । उहाँ नेपाल आदिवासी जनजाति पत्रकार संघ नुवाकोटका अध्यक्ष तथा हाल तामाङ पत्रकार संघ नुवाकोटको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0