Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तास खेल्ने, खेलाउने पक्राउ

प्रभातफेरी अनलाइन ७७१५ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
Post Thumbnail

बनेपा
ईलाका प्रहरी कार्यालय बनेपाले अबैध रुपमा जुवातास खेल्ने खेलाउनेलाई बनेपा ५ बाट पक्राउ गरेको छ ।
प्रहरी निरक्षिक अनिल कुमार घिमिरेको नेतृत्वमा गएको टोलीले लहरमान कपालीको घरमा अबैध रुपमा तास खेल्ने ९ जना सहित नगद र तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलालले जानकारी दिए ।
पक्राउ पर्नेमा काशीखण्ड न.पा.वडा नं.१३ घर भई हाल बनेपा न.पा.वडा नं.५ नयाँ बस्ती बस्ने बर्ष २७ को कृष्ण लामा, शिखरआम्बोटे ५ घर भई हाल बनेपा न.पा.वडा नं. ५ बस्ने बर्ष ३० को सुरेश लामा, काशीखण्ड गा.बि.स.वडा नं.१३ घर भई हाल बनेपा न.पा.वडा नं.५ नयाँ बस्ती बस्ने बर्ष ४० को काला तामाङ, बनेपा न.पा.वडा नं. ५ नयाँ बस्ती बस्ने बर्ष ३७ को दिपक थापा, बनेपा न.पा.वडा नं.४ बस्ने बर्ष ५० को गोबर्धन भन्ने सिताराम दाहाल, बनेपा न.पा.वडा नं.७ बस्ने बर्ष ४६ को सागर शाही, बनेपा न.पा.वडा नं.५ बस्ने बर्ष ६३ को रामचन्द्र बजागाई, बनेपा न.पा.वडा नं.८ बस्ने बर्ष ६४ को रामशरण पण्डित र बनेपा न.पा.वडा नं.५ बस्ने बर्ष ५५ को लहरमान कपालीलाई पक्राउ गरेको उपरिक्षक बास्तोलाले जानकारी दिए ।
तासा खेली रहेको खालबाट नगद रू एकान्बे हजार ८५५ र तास समेत बरामद गरी जुवा ऐन २०२० अन्तर्गतको कारवाहीको लागी अनुसन्धान भईरहेको व्यहोरा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0