Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संविधान परिमार्जन हुन्छ : मन्त्री लेखक

प्रभातफेरी अनलाइन ६९८८ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
संविधान परिमार्जन हुन्छ : मन्त्री लेखक

धुलिखेल
भौतिक पुर्वधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान परिमार्जन गरेर भएपनि मुलुकलाई निकास दिनुपर्ने बताएका छन ।
संविधान बनेको एक बर्ष सम्ममा पनि मधेस, जनजाति तथा थारु समुदायका अधिकासले अझै स्वीकार नगरेको बताउँदै उनले यसलाई सबैको संविधान बनाउन पनि संविधान परिमार्जन आवश्यक भएको बताए । बुधबार काभ्रेको सदरमुकाम धुलिखेलमा नेपाल जेसिजको क्षेत्रगत सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री लेखकले सरकारको पहिलो प्राथमिकता संविधानमा सबै जातजातीहरुको स्वीकार्यता बनाउनु र मुलुकलाई हिंसा र आन्दोलनबाट मुतm गर्नुरहेको प्रष्ट्याए ।
मन्त्री लेखकले संविधान कार्यान्वयमा ढिलो हुदै गएकाले पनि लोकतान्त्रिक मूल्य मान्यता अनुसार मधेसी, थारु, जनजातीले उठाएका जायज मागलाई छिटो समाधान गर्न सरकार लागि परेको बताए । “कुनै पनि समुदायलाई बाहिर राखेर संविधान कार्यान्वय असम्भव रहेकाले सरकार उनीहरुलाई पनि सँगै लैजान लागि परेको छ, उनले भने, संविधानमा रहेका असन्तुष्टीलाई छिटो टुङ्गोमा पु¥याउन सरकार गम्भीर भएर लागेको छ ।” मन्त्री लेखकले संविधान कार्यान्वयन तीन तहको निर्वाचनपछि मात्र हुने बताए । संविधान कार्यान्वयन भने कै चुनाव हो, १६ महिना भित्रमा चुनाव हुन नसके मुलुक खतरातर्फ जान्छ, यसका लागि पनि आन्दोलनरत दलको मागलाई छिटो टुङ्गोमा पु¥याउनु पर्छ ।
चुनावको वातावरण बन्दै गएको छ, प्रमुख तीन दलविच स्थानिय पुनःसंरचना जिल्लाको इलाका स्तरीय गाविस तथा नगरपालिकालाई नै आधार बनाएर बनाउने सहमति भएको र मन्त्री परिषद्ले समेत निर्णय गरि सकेकाले चुनावको वातावरण भन्दै गएको मन्त्री लेखकले दाबी गरे । न्यायपालिका र संघियताको आधारमा जनअदालत देखि सबै बन्दै गएका छन तर निर्वाचन नभइ संविधान कार्यान्वयन भएको मानिदैन उनले दलहरुको एकता विना केही पनि सम्भव नभएकाले विस्तारै दलहरुको विच सहमतिको वातावरण बन्दै गएको बताए ।
कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष रबिन्द्र गुरुङ, नेपाली कागे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, जेसिजका पूर्व अध्यक्ष उत्तर चाँपागाई, निमित्त कार्यकारी उपाध्यक्ष राजाबाबु शाह, काभे्रका अध्यक्ष राजेशकुमार श्रेष्ठ, धुलिखेलका रविन्द्र न्यौपाने लगायतले जेसिजको बारेमा मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0