Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेका माओवादी नेताहरुलाई साधुवाद

प्रभातफेरी अनलाइन १२८१ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
काभ्रेका माओवादी नेताहरुलाई साधुवाद

काभ्रे । यो मुलुकलाई आमूल परिवर्तनको सन्देश प्रवाह गर्ने शक्तिशाली राजनीतिक पार्टीको रुपमा आफूलाई स्थापित गर्दै नेकपा माओवादी केन्द्रले एकसाथ ९ वटै प्रदेशको अधिवेशन शुभारम्भ गरेर २१औं शताब्दीको प्रविधिसँग एकाकार गर्दै नमूनायोग्य कार्यको बृजारोपण गरेको छ ।
आज मुलुक उसैको एजेण्डामा चलिरहेको छ । त्यही शक्तिले वडादेखि पालिकासम्मको अधिवेशन सकेर प्रदेश अधिवेशनमा प्रवेश गर्ने क्रममा सो प्रविधिलाई उपयोग गरेर राजनीति रुपमा आफूलाई एक फड्को अगाडि पु¥याएको छ । जसबाट आम जनमानसमा सकारात्मक सन्देश छाड्न सफल भएको स्रोतको दाबी छ । आजसम्म आइपुग्दा प्रथम वाग्मती प्रदेशको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट २ सय ७५ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ ।
जसमा काभ्रे जिल्लाबाट २३ जना जनप्रिय नेताहरू सर्वसम्मत निर्वाचित भएकाछन । सर्वसम्मत निर्वाचित हुने काभ्रेली नेताहरू दिननाथ गौतम, गंगाबहादुर तामाङ, मिना तामाङ, इन्द्रबहादुर थिङ, भोला अर्याल, मिमबहादुर वाइबा, टासी लामा, रेणुका चौलागाईं, मिना पाख्रीन, सरस्वती लामा, उषा अर्याल, गीता रसाइली, बिष्णु मिजार, दैबलाल घिसिङ, दलमान थोकर, सुजन लामा, आइतेसिं तामाङ, मर्दनसिं तामाङ, होमबहादुर खुलाल, नवीन लामा, गोपाल घिमिरे, यादव ढुङ्गेल र वाङ्च्यु लामा रहेका छन् ।
नवनिर्वाचित प्रदेश समिति पदाधिकारी र सदस्यहरुमा प्रभातफेरी साप्ताहिकको तर्फबाट सफल कार्यकालको साधुवाद !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0