Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यवसायको सम्मान गर्न सिकौं ः वैदार

प्रभातफेरी अनलाइन ५४७२ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २५, आईतबार (४ साल अघि)
व्यवसायको सम्मान गर्न सिकौं ः वैदार

काभ्रे । हामीले समाज रुपान्तरणमा जुन किसिमबाट भूमिका खेलिरहेका छौं, त्यो व्यवसायको बारेमा हामी आफैं चुकिरहेका छौं । त्यसैले आफ्नो व्यवसायको सम्मान गर्नुको विकल्प नरहेको व्यवसायी निर्मला वैदार (निरु) को कथन थियो– पछिल्लो समय जसरी व्यवसाय फस्टाएको छ, त्यो दाँजोमा हामीले हाम्रो व्यवसायलाई सम्मान दिन नसकेको तितो यथार्थता पस्कनुहुँदै व्यवसायी वैदारको तर्क थियो– जसरी आज विश्व भू–मण्डलीकरण एक क्लिकले पढ्न पाइन्छ, त्यसैगरी यो व्यवसायले पनि विशाल स्थान ओगट्दै गइरहेको छ । जुन किसिमको स्थायित्व प्राप्त गरेको छ, त्यसलाई अगाडि बढाउनका लागि नीति नियम र राज्यले खेल्नुपर्ने भूमिकालाई अझ समय सापेक्षित परिवर्तन गरी आजको आवश्यकता अनुसार टेलरिङ्ग व्यवसायलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको सँगै सबल व्यवसायीहरुको पनि आवश्यकता रहन्छ ।
सो व्यवस्थापनका लागि राज्यको नीति निर्माण तहमा रहेका सरोकारवाला निकायले आयात तथा निर्यातका लागि मौजुदा पैठारी नीतिलाई परिवर्तन गर्न आवश्यक छ । जसका कारण हाम्रो उत्पादनले विदेशी बजारलाई सहज रुपमा पहुँच कायम गर्न सकोस् । तब मात्र टेलरिङ्ग व्यवसाय फस्टिन सक्ने र त्योसँग निर्भर रहेको जनशक्तिले यथेष्ट मात्रामा आयआर्जन गर्ने विश्वास व्यवसायी वैदारको छ । राज्यले पैठारी नीतिमा आमूल परिवर्तन नगर्ने हो भने यस उद्योगमा आत्मनिर्भर जनशक्ति पलायन हुनुको विकल्प नरहेको चर्चा गर्नुहुँदै कुनै पनि बेला यस उद्योगसँग निर्भर व्यवसायीहरु धरासायी हुने पनि व्यवसायी वैदारको चिन्ता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0