Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषी सचिव शर्मा मन्त्रालय नआउदा कामकाज ठप्प

प्रभातफेरी अनलाइन १५४२ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १६, सोमबार (४ साल अघि)
कृषी सचिव शर्मा मन्त्रालय नआउदा कामकाज ठप्प

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मा नियमित नआउदा मन्त्रालयको गतिविधि सञ्चालन तथा दैनिक कामकाज ठप्प भएको छ । मन्त्रालयको कामको सिलसिलामा दाङ र झापा लगायत अन्य विभिन्न जिल्लाबाट काठमाडौ आएका सेवाग्राही भन्छन्, हामि आएको एक हप्ता भयो, तर मन्त्रालयका सचिव शर्मालाई भेट्नै पाएका छैनौं । यसरि सचिव विहीन मन्त्रालय भएपछि हामि आर्थिक, मानसिक तथा शारीरिक मारमा परेको उनिहरु बताउँछन् । हाम्रो काम कहिले हुने हो ? भन्दै उनिहरुले चिन्ता व्यक्त गरे । मन्त्रालयका एक सह- सचिवका अनुसार, कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मा मन्त्रालयमा नियमित नआउदा जनताको काम प्रभावित हुनुका साथै मन्त्रालयसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम पनि ठप्प रहेको उनले जानकारी गराएका छन् । उनले भने, सचिव शर्माको टेबुलमा महत्वपूर्ण फाइलहरु समेत थन्किएको छ । त्यति मात्र नभएर मन्त्रालयको आर्थिक र प्रशासनिक कामहरु समेत अगाडि बढ्न नसकेको उनले बताए । “मन्त्रालयमा सचिव छैनन्, सचिव नहुँदा धेरै महत्वपूर्ण कामहरु रोकिएको मन्त्रालयका एक अधिकृतले जनाएका छन् । उनले भने, मन्त्रालयमा प्रायः सचिव नहुँदा सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन मन्त्रालयमा अन्य मन्त्रालय, बिभाग र विभिन्न कार्यालयबाट मन्त्रालयसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम समेत रोकिएको उनले जनाएका छन् । संघीय सरकारका कृषि मन्त्रालय सचिवविहीन भएको गुनासो समेत सेवाग्राहीहरुले गर्न थालेको उनले बताए । सचिव नहुँदा तल्लो तहका कर्मचारीसमेत मन्त्रालयमा हाजिर गरी घर फर्किने गरेका छन् । मन्त्रालयमा कर्मचारी नबस्दा मन्त्रालय अहिले सुनसान देखिन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0