Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मर्यादित व्यक्तित्वबाटै जेसीजमाथि धावा बोलेकोमा ध्यानाकर्षण

प्रभातफेरी अनलाइन ११७९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (३ साल अघि)
मर्यादित व्यक्तित्वबाटै जेसीजमाथि धावा बोलेकोमा ध्यानाकर्षण

काभ्रे । पनौती जेसीजको वर्ष २०२२ को नेतृत्व चयन भएर पद हस्तान्तरण भईसकेको अवस्थामा पनौती जेसीजका केहि पूर्व अध्यक्षहरु मिलेर बिधान विपरितका अराजक क्रियाकलाप गरेको भनी विज्ञप्ति मापत् सर्वसाधारणको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ- पद हस्तान्तरण कार्यक्रम सम्पन्न भैसकेको र वार्षिक कार्ययोजना सहित कार्यक्रमहरु सुरु भैसकेको अवस्थामा केहि पुर्व अध्यक्षहरुको अराजक गतिविधि सोभनीय नभएको अध्यक्ष पुरुषोत्तम सुबेदीको भनाई छ।यस्ता क्रियाकलापबाट यस संस्थाको गरिमा प्रति आँच आएको हुँदा यस्ता गतिविधिहरु तुरुन्त रोकियोस् भनि ध्यानाकर्षण गराउदै सम्पूर्ण पनौती जेसीजसंग सरोकार राख्ने सदस्य तथा सरोकारवाला निकाय, पुर्व अध्यक्षज्यु हरु, विभिन्न संघसंस्थाहरुलाई कुनै पनि भ्रममा नपर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।

विभिन्न पुर्व अध्यक्षहरुको बिधान विपरितका विवादकाबीच पनौती जेसीजको वर्ष २०२२ को लागी पुरुषोत्तम सुबेदी २०७८ फागुन ४ गते अध्यक्ष चयन हुनुभएको थियो । १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको अन्तर्राष्ट्रिय संस्थाको रुपमा ‘जेसीज नेपाल’ परिचित छ । यो अवस्थामा समाजका दिग्गज व्यक्तित्वबाट यस्ता खालका गतिविधि हुनु अशोभनीय भएकोमा चिन्ता समेत जाहेर गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0