Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनावी अभियान सभ्य र भव्य रुपमा चल्दै

प्रभातफेरी अनलाइन १०४३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (४ साल अघि)
चुनावी अभियान सभ्य र भव्य रुपमा चल्दै

रचना मोक्तान “यात्री”

काभ्रे । निर्वाचनको मिति नजिकिँदै गर्दा सम्पूर्ण जिल्लाहरुमा सबै दलहरु घरदैलो कार्यक्रममा व्यस्त भईरहँदा काभ्रे जिल्लाको रोशी गाउँपालिकामा गठबन्धनको संयुक्त चुनावी अभियान सयौं नेता कार्यकर्ता र जनताको साथमा भईरहेको छ।

अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको उम्मेदवार दिनेश लामा र उपाध्यक्ष पदमा माओवादी केन्द्रको युवा तथा शालीन नेता मिम बहादुर वाइबा “ज्वाला” रहेका छन् । बैशाख १८ गतेबाट रोशी गाउँ पालिकाको १ नम्बरबाट सुरु भएको अभियान वडा नम्बर ७ र ८ मा जनताको घरदैलोमा पुगि आफ्नो प्रतिबद्धता सुनाउदै भोट माग्दै संयुक्त रुपमा हिडिरहेको छ। उपस्थिति सयौ कार्यकर्ता र जनतालाई सम्बोधन गर्दै अध्यक्ष पदको उम्मेदवार दिनेश लामाले सम्बोधनको क्रममा “आफूहरू एमालेले जस्तो ठूलाठूला सपना बढ्न आएका हैनौ , रोशीको डाँडाकाँडामा रेल कुदाउँदैनौ, रोशी खोलामा पानी जहाज चलाउदैनौ र घर घरमा ग्याँसको पाइप जोड्दैनौ र जोड्ने सपना पनि बाड्दैनौ तर रोशीमा प्रत्येक घरमा खानेपानीको धारा, बिजुलीको स्थायी पोल र लाइन, प्रत्येक वडामा पुग्ने मोटर बाटो र कृषिमा विभिन्न सुविधा युक्त वातावरण सिर्जना गर्छौ” भनेर भन्नू भयो भने अर्को उपाध्यक्ष मिम बहादुर वाइबा ज्वालाले सदियौ देखिको राजतन्त्र फाल्ने, समावेशीता, जातियाता,लैङ्गिक समानताको मुद्दा उठाउने पार्टीलाई जिताउनुपर्ने कुरामा जोड दिनु भयो।

सम्बोधनकै क्रममा उहाँले जनताको हितमा बनाएको संविधानलाई ध्वस्त बनाउन खोज्ने , तानाशाह केपि वली जस्ता भ्रष्ट नेता र एमाले पार्टीलाई नै पत्तासाप गर्दै गठबन्धनलाई जिताउनु पर्ने कुरालाई जोडदार रुपमा उठाएको छ भने आफूहरूलाई जिताउनोस भनी अनुरोध पनि गर्नु भएको छ । उक्त अभियानमा पूर्व सभासद ललिता किङरिङ मगर, माओवादी केद्रको रोशी गाउँ पालिका इन्चार्ज नवीन तामाङ, नेपाली काङ्ग्रेस रोशी गाउँ पालिका सभापति दुधराज लामाले सम्बोधन गर्नु भएको थियो। अभियान वडा नम्बर १२ मा पुगेर समापन हुने जानकारी गठबन्धन दलको प्रचार प्रसार समितिको संयोजक नवीन तामाङले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0