Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरवासीका बिच गरेका वाचाहरु पूरा हुनेछन् ः नगर प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ६०८ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
नगरवासीका बिच गरेका वाचाहरु पूरा हुनेछन् ः नगर प्रमुख भण्डारी

काभ्रे । पनौती नगरपालिकाको पदभार ग्रहण गर्ने क्रममा नगर प्रमुख रामशरण भण्डारीले गर्नुभएको पहिलो निर्णय जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई विधिवत् रुपमा कार्यान्वयन गर्ने क्रममा बिहीबार पनौती नगरपालिका वडा नं. ७ अन्तर्गत मानेश्वरीमा भएको स्वास्थ्य सेवा कार्यक्रमको उद्घाटन गर्ने क्रममा सो भनाइ राख्नुभएको छ ।
सम्बोधनको क्रममा नगरवासीबीच गरिएका वाचाहरु क्रमशः पूरा गर्दै जाने क्रममा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुभारम्भ भएको बताउनुभएको छ । आफ्नो पहिलो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा आज जुन किसिमको कार्यक्रम शुभारम्भ भएको छ, यसले पक्कै पनि जेष्ठ नागरिकहरुलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सो कार्यक्रमको सम्बन्धमा पनौती स्वास्थ्य चौकीका ईन्चार्ज दिपेश घिमिरेका अनुसार नगरभित्रका सबै स्वास्थ्य संस्थाहरुले आ–आफ्नो अनुकुलतामा कार्यक्रम गरिरहेको र स्वास्थ्य चौकी पनौतीले भने उक्त कार्यक्रमलाई ५ वटा क्लष्टरमा विभाजन गरी सोही अनुसार बिहीबार मानेश्वरी मन्दिरको प्रांगणमा सेवा प्रदान गरेको बताउनुभएको छ । त्यसैगरी वडा नं. ७ अन्तर्गत कपालकोट, सोह्रखुट्टेपाटी, इन्द्रेश्वर मन्दिर प्रांगण र पनौती स्वास्थ्य चौकीमा ३÷३ महिनाको अन्तरमा उक्त कार्यक्रम सञ्चालन हुने बताउनुभएको छ । यसो गर्दा पनि सेवा लिन नसक्नेहरुका लागि घर–घरमै गएर पनि कार्यक्रमलाई सफल बनाउने इन्चार्ज घिमिरेले बताउनुभएको छ । पनौती स्वास्थ्य चौकीमा उपलब्ध प्रयोगशालामा हुने सबै परीक्षण गरिने र प्रत्येक महिनाको ८ गते रिपोर्ट सहित बीमामा जोडिउनुभएका सेवाग्राहीहरुका लागि धुलिखेल अस्पतालमा सेवा प्रदान गरिने समेत बताउनुभएको छ ।
मानेश्वरी प्रांगणमा भएको स्वास्थ्य कार्यक्रममा ३८ जना सेवाग्राहीहरुले सेवा प्राप्त गरेको घिमिरेले बताउनुभएको धार्मिक सञ्चारकर्मी विकुनारायण ताम्राकारले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0