Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हामी जित्छौं, काभ्रेली जनताले सहि मूल्यांकन गर्नेछन् ः पोलिटब्युरो सदस्य लालध्व्ज

प्रभातफेरी अनलाइन ५५३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
हामी जित्छौं, काभ्रेली जनताले सहि मूल्यांकन गर्नेछन् ः पोलिटब्युरो सदस्य लालध्व्ज

काभ्रे । नेकपा माओवादी केन्द्रको प्रतिनिधि सभा क्षेत्र १ नं. को बिस्तारी बैठकलाई भकुण्डेमा सम्बोधन गर्ने क्रममा पोलिट्ब्युरो सदस्य सुर्यमान दोङ्ग “लालध्वज” ले आशनन निर्वाचनमा गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
राजनैतिक सहजता छैन त्यो माओवादीलाई थाहा छ, फेरि पनि योद्धाहरु हिजोको दाजोमा आज अल्छि हुन पुगेकै कारण सम्पन्न स्थानीय निर्वाचनमा केही उपलब्धि नजिक पुगेर पनि पछि पर्नु पक्कै अस्वभाविक हो । अब चुकेका ती उपलब्धि फिर्ता ल्याउने दायित्व तपाईंहरुकै भएकोले यो पटक निर्वाचनमा कमी कमजोरी नगर्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।


यो पटक माओवादीले राजनैतिक छलाङ मार्ने छ । यो बुर्जुवाहरुको राजमा जनताका अपेक्षा सम्बोधन सोही अनुसार हुनेछ र बैज्ञानिक समाजवादको यात्रामा अतुलनीय योगदान पुर्याउने छौं भन्नू हुँदै नेता दोङ्गको थप कथन थियो– गठबन्धनलाई नेपाली जनताले अत्याधिक मतदान गर्ने छन ,त्यसमा पनि काभ्रेलि जनता अत्यन्त सजग छन् ।जसरी स्थानीय निर्वाचनमा विपक्षीलाई क्लिन चिट दिए त्यसै गरि संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निर्वाचित गराउने बिष्वास व्यक्त गर्नु भएको छ । कार्यकर्तालाई निर्देशन दिनु हुँदैविपक्षीलाई कम्जोर नसम्झन पनि सुझाव दिनु भएको छ । त्यसैले आजैबाट निर्वाचनका लागी परिचालित हुन पेरित गर्न नेता दोङ्ग पछि पर्नु भएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
नमोबुद्ध सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0