logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

चुनाैती दिदै चाेरकाे बिगबिगी

प्रभातफेरी अनलाइन६१७ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १६, सोमबार(३ साल अघि)
चुनाैती दिदै चाेरकाे बिगबिगी

काभ्रे । अाइतबार पनाैती नगरपालिका वडा नं. ४ ज्यालापाटीमा दिउँसै चाेरी भएको छ । महेश थापाको घरमा काेठामा बस्ने र घरधनीकाे गरि नगद र सुन गरि अनुमानित २ लाख २५ हजार चाेरी भएको पिडित सीता थापाले बताउनुभयो । पनाैती वडा नं. ४ ज्यालापाटी राेडमा दिउसाे २:३० बजे चाेरी भएको हाे ।

चाेरी हुनु अघि चाेर सरासर घर भित्र छिरेकाे र घरधनीले देखि साेधपुछ गर्दा चाेरले कहिले ग्रिल पसल त कहिले रंग लगाउने मानिस कहाँ बस्छ भनी साेध्ने गरेको र कहिले काेठा भाडामा पाइन्छ कि भनेर अाएकाे भनेर बहाना बनाउने गरेको स्थानीयले बताए ।