Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लघुकथा ः मामा

प्रभातफेरी अनलाइन ३५९ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (२ साल अघि)
Post Thumbnail

बालाराम अधिकारी

साउनको बेला । रात परिसकेको थियो । बिहानै देखि झरी परेकोले जाडो पनि थियो । मलाई ढोकासम्म पुग्न जाँगर चलिरहेको थिएन । कोही सुँक्क सुँक्क रोएको जस्तो सुनेँ । मन मानेन, ढोका खोलेँ ।
बाहिर रजनी रैछे । मेरै देवरकी छोरी ।
भर्खर ११ वर्षकी रजनी, चुलबुले । असाध्यै राम्री । जिज्ञासु उस्तै, फूर्तिली उस्तै । कक्षा ७ मा पढ्थी, पढ्नमा पनि टाठी ।
सुँकसुँकाई रहेको देखेर सोधेँ, “के भओ ठूली ? किन रोइकी होस् ?”
केही बोलिन ऊ । कर गरेर सोधेँ, “के भओ भनेको ? बोल्दिन के रे ?”
ऊ बोलिन । म अलि रिसाए झैं गरेर सोधेँ, “यति राति किन आअकी होस्, के भओ, छिट्टै भन् ।”
“हेर हेर चपलक्कै भिजेकी पो रै’चे ।” आत्तिँदै उसको हात समातेर भित्र तानेँ ।
‘ठुल्ममी, आज म तपैंसितै सुत्चु है !’
“किन घर कल (झगडा) अरेर आअकी होस् र ?” उसो त घरमा झगडा गर्ने खालकी केटी पनि हैन ऊ ।
केही बोलिन ऊ । आँखा टिलपिलाई रहे उसका ।
बाबु चाहिँ केटाकेटीलाई खाना खुवाइवरी ‘राम्ररी सुत है’ भन्दै गोठ कुर्न जान्थे । हप्तादिन अघि मामाघर गएकी उसकी आमा आजैमात्र फर्केर आएकी थिइन् ।
एक वचन बोलेपछि फेरि पटक्कै बोलिन ऊ । मैँ बोलेँ, ‘सधैँ केटकेटी मात्र हुन्थ्यौ घराँ । कैल्यै घर छोड्दिन्थिस्, आज झन् आमा पनि आअकी छे, मामा पनि आअको छ ।’
रजनीले लामो हिक्का छाड्दै भनी, ‘त्यै भअर त हजुरसित आएकी नि !’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0