Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेलमिलाप सम्बन्धी पुनरताजगी तालिम सम्पन्न

प्रभातफेरी अनलाइन ८७९ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २९, बुधबार (३ साल अघि)
मेलमिलाप सम्बन्धी पुनरताजगी तालिम सम्पन्न

काभ्रे । पनौती नगरपालिका , न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुको निम्ति २ दिवसिय पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ !

२७ र २८ चैतमा सन्चालित सो तालिमको समुदघाटन उपप्रमुख एवम् न्यायिक समिति सयोजक गीता बन्जाराले गर्नु भएको थियो । उहाले स्थानिय विबाद र झैझगडा मेलमिलापको माध्यमबाट समाधान गर्न महत्वपुर्ण भुमिका भएकोले मेलमिलाप कर्ताहरु धन्यबादको पात्र हुनुहुन्छ भन्दै उहाहरुको सिप र दक्षता बढाउन नगरपालिकाले यस्ता कार्यक्रमहरु गरेको र आगामि दिनमा पनि गरिने बताउनु भयो । शुभकामना मन्तव्य दिदै प्रमुख प्रशासकीय अधिकृत प्रण राज न्यौपानेले नगरपालिका मेलमिलाप कर्ताको हमेसा साथमा रहेको बताउनु भयो । दुइदिने तालिममा मेलमिलाप के हो? मेलमिलापकर्तामा हुनुपर्ने गुण, मेलमिलापकर्ताको भुमिका, सामुदायिक मेलमिलापका चरण, कानुनमा जान्नै पर्ने कुराहरु, मेलमिलाप हुन सक्ने विवादहरु, न्यायिक समितिले निर्णय गर्न सक्ने बिशय, लगायत बिबिध बिसयबस्तुमा अधिबक्ता केदार कोइराला , इन्द्रप्रसाद अधिकारी, प्रदिप सापकोटा , तारा देवि श्रेस्ठ लगायतले सहजिकरण गर्नु भएको थियो ।सहभागिहरुलाई समापनको अबसरमा प्रमाणपत्र वितरण गरिएको थियो । उदघाटन शत्रको अध्यक्षता उप प्रमुख एवम् न्यायिक समिति संयोजक गीता बन्जारा, स्वागत न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेस्ठ तथा सन्चालन कानुनी सल्लाहकार प्रदिप सापकोटाले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0