Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बजार अनुगमनले देखाएको सकारात्मक पाटो

प्रभातफेरी अनलाइन ५६३ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २५, बिहिबार (२ साल अघि)
Post Thumbnail

उपभोक्ताहरूको हितको खातिर साथै व्यवसायीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले बजार अनुगमन गर्ने कार्य भएको छ । झ्वाट्ट हेर्दा व्यवसायीहरूलाई सतर्क गराउन अनुगमन गरिएको जस्तो देखिएपनि बजार अनुगमनले गर्दा व्यवसायीहरूलाई नोक्सान छैन । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर नराखी लापरबाहि ढंगबाट यदा कदा व्यवसाय भएका पनि हुन सक्छन् त्यस्ता व्यवसायीको लागि तत्कालीन रुपमा घाटा जस्तो देखिएपनि दीर्घकालिन रुपमा फाइदा सुनिश्चित रहन्छ । थोरै व्यवसायीहरूले अन्जानमा केही कमी कमजोरीहरू गरेका हुन सक्छन् । अनुगमनको क्रममा दिएको सुझावले व्यवसायमा आमूल फड्को मार्न पनि सक्छ ।जुन व्यवसायमा कानुनी वैधानिकता पूर्ण गराउनाको साथै उपभोक्ताहरूको हितको लागि कार्य गर्छ सो व्यवसाय अब्वल सुनिश्चित रहन्छ ।
बजार अनुगमन गर्दै गर्दा केही दिन अगाडि बाटै हल्ला गर्नु र सोही जानकारीको आधारमा व्यवसायमा भएको कमीकमजोरीलाई सच्याउनेको बदलामा लुकाउने तर्खरमा हुन्छन् । यस्तो कार्यले तत्कालको लागि फाइदा त होला तर दीर्घकालिन रुपमा घाटा सुनिश्चित रहन्छ । अनुगमनको क्रममा बजारमा भेटिएका केही सामान नष्ट गर्नुपर्ने हुन्छ जुन कार्य गर्नुमा आम उपभोक्ताको हितको खातिर साथै व्यवसायीको वद्नाम नरहोस भन्ने उद्देश्य हो । खान अयोग्य सामान र खान योग्य सामानहरू एकै ठाउँमा मिसाएर राख्दा भुल वस या जानाजानी उपभोक्ताकोमा पुग्दा कुनै दुर्घटना पनि हुन सक्छ त्यस्तो अप्रिय घटना घटेमा व्यवसाय धराशायी हुने मात्रै नभएर कानुनी कारवाही जरुरी रहन्छ ।
जिल्लामा पछिल्लो समयमा भएको बजार अनुगमन प्रभावकारी भएको छ । सबै पक्षलाई समेटेर अग्रिम जानकारी विना एक्कासि तत्कालै सम्बन्धित पक्षलाई सूचना गरी अनुगमन गर्दा व्यवसायी सुध्रने र उपभोक्ताको हितमा हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सम्बन्धित स्थानीय तहको उपप्रमुख, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी सशस्त्र प्रहरी, सञ्चारकर्मीहरू साथै स्थानीय हरूको उपस्थितिमा भएको अनुगमनले सकारात्मक सन्देश दिएको छ ।अनुगमन टोलीले बजारमा भेटिएका सामान्य कमी कमजोरीलाई सुध्रिन मौका दिएको छ भने लापरबाहि ढंगबाट सञ्चालन भएको व्यवसायीलाई चेतावनी दिदा सकारात्मक सन्देश दिएको छ ।
बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामाग्री, होटल व्यवसाय, दूध व्यवसाय, मासु तथा मिठाई पसलमा अनुगमन गर्दा उपभोक्ताहरूको हितमा हुनु स्वभाविकै हो । अनुगमनमा बिग्रीएको सामाग्री तथा सुधार गर्नुपर्ने विषयमा केन्द्रित हुनु सकारात्मक हो । नाप तौल, थोक तथा खुद्रा बिक्री मूल्यको विषयमा कम चासो दिदा केही अपुग भएको महसुस हुनु अस्वभाविक हैन ।पेट्रोलियम पदार्थमा नापतौल साथै तौल इङ्गित सामाग्रीहरूको नापतौल दुरुस्त भए नभएको अनुगमनमा सुधार्नुपर्ने विषय हो । खाद्य पदार्थमा मिसावट तथा विषादीको प्रयोगको बारेमा चासो दिन उत्तिकै आवश्यक रहन्छ । केही विषय समेट्न बाँकी रहेपनि पछिल्लो समयमा गरिने अनुगमन प्रभावकारी छ । बजार अनुगमनको नेतृत्व जसले गरेको हुन्छ उसले अनुगमन हुने ठाउँ गोप्य राखेर कुनै निश्चित स्थानमा भेला भएर तत्कालै अनुगमनको स्थान पहिल्याउन सके थप प्रभावकारी सुनिश्चित ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0