Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २९, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शीमा लायन लम्साल विजयी

प्रभातफेरी अनलाइन १९१६ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २६, आईतबार (११ महिना अघि)
अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शीमा लायन लम्साल विजयी

काठमडौं/ लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सी पदमा लायन राजन लम्साल निर्वाचित हुनुभएको छ । शनिबार काठमांडौंको प्रज्ञा भवनमा सम्पन्न निर्वाचनमा खगेन्द्र सिटौलालाई भारी मतान्तरले पछि पार्दै लायन लम्साल विजयी हुनुभएको हो ।


निर्वाचनमा लायन लम्सालले १ हजार ३ सय ८७ मत प्राप्त गर्दा सिटौलाले ५ सय ३१ मत ल्याउनुभयो । कुल २ हजार ३ सय ७१ मत भारमध्ये २ हजार ६० मत खसेको थियो । नेपालभरका १५ वटा डिष्ट्रिक्टका क्लबहरुबाट प्रतिनिधिहरुले भाग लिएको यो निर्वाचन लायन्स नेपालमा अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको थियो । यस निर्वाचनमार्फत लायन लम्साल लायन्स क्लब इन्टरनेशनलको इसामे क्षेत्र (भारत, दक्षिण एशिया तथा मध्यपूर्व) अन्तर्गत सन् २०२६–२०२९ कार्यकालका लागि अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवार बन्नुहुनेछ । उहाँ सन् २०२६ मा हङकङमा हुने लायन्स अन्तर्राष्ट्रिय कन्भेन्सनमा औपचारिक रूपमा निर्वाचित हुनुहुनेछ ।

लायन लम्सालले सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीबाट सदस्यता लिएर सामाजिक सेवा सुरु गरेका गर्नुभएको थियो । विभिन्न डिष्ट्रिक्ट र मल्टिपलस्तरका नेतृत्व भूमिका सम्हाल्दै आउनुभएका लायन लम्साल पछिल्ला तीन वर्षदेखि एलसीआईएफ एरिया लिडरका रूपमा क्रियाशील हुनुहुन्छ । लयन लम्सालको नेतृत्व र अनुभवले लायन्स नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालमा हाल ३२५ सी, डी, ई, एफ, जी, एच, आई, जे, के, एल, एम, एन, पी, आर र एस गरी १५ वटा डिष्ट्रिक्टरहेका छन् । कुल २ हजार ३ सय ७१ मतदातामा जस मध्ये सी बाट १९६, डी ९१, ई १२७ एफ ११६, जी १८८, एच १९६, आई ३०७, जे १४९, के १९२, एल ९४, एम१२३, एन ११०, पी १६९, आर १८६ र एसबाट १२९ मतभार संख्या रहेको थियो । लम्सालले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ आई मा ३०७ र सिटौलाले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ डीबाट ९१ जनाको मतभार रहेको थियो ।

नेपालबाट हाल बालकृष्ण बुर्लाकोटीले नेपालबाट अन्तरराष्ट्रिय डाइरेक्टरमा प्रतिनिधित्व गरिरहेका छन् । भनेसञ्जय खेतानले यस अघि नै नेतृत्व लिई सकेका छन । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको रेसमारहेका छन । सिटौलाले हालसम्म आफ्नो डिष्ट्रिक्टबाट ५ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् थिए भने लम्सालले आफ्नो डिष्ट्रिक्टबाट पहिलो पटक इण्डोर्सी लिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0