Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तथ्याङ्क दिवसको अवसरमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेद्वारा सञ्चारकर्मीसँग अन्तर्क्रिया

प्रभातफेरी अनलाइन १६१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार (४ महिना अघि)
तथ्याङ्क दिवसको अवसरमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेद्वारा सञ्चारकर्मीसँग अन्तर्क्रिया

काभ्रे / तथ्याङ्क समन्वय कार्यालय काभ्रेले तथ्याङ्क दिवस २०८२ को अवसरमा आज बिहीबार जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रमकाे आयोजना गरेको छ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो । तथ्याङ्क समन्वय अधिकारी दिपक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा आधिकारिक तथ्याङ्क, पारदर्शी शासन भन्ने नारासहित तथ्याङ्क दिवस मनाउन लागिएको प्रमुख कोइरालाले जानकारी गराउनु भएको थियो ।

सम्बोधनका क्रममा प्रमुख कोइरालाले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु हुँदै । उहाँले आफूहरुले तथ्यांकहरुकाे संकलन गर्ने काम गरिरहेकाे भए पनि त्यसलाई नागरिक सामु सूचना प्रवाह गर्ने काम पत्रकारहरुले गरिरहेकाे बताउँदै तथ्यांकमा अवधारणा र विधि हुने प्रष्ट पार्नुभयाे । उहाँले कुनै पनि तथ्यांक संकलन गर्दा तथ्यांककाे गुणस्तरमा ध्यान दिनुपर्नेमा जाेड दिनुभएको छ । सो अवसरमा आगामी चैत १ गतेदेखि राष्ट्रिय गणना हुने पनि उहाँले जानकारी दिनुभयाे ।

विसं २०१५ साल पुस १७ गते पहिलाे पटक तथ्यांक संकलन भएकाे मितिलाई आधार बनाएर हरेक वर्ष पुस १७ गतेलाई तथ्यांक दिवसकाे रुपमा मनाउने गरिन्छ । यसैक्रममा आज तथ्यांक समन्वय कार्यालय काभ्रेले पनि अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनाेदकुमार न्याैपानेले सही तथ्यांक संकलन गर्ने काममा कार्यालयले कुनै कन्जुस्याईं नगराेस् भन्दै शुभकामना दिनुभयाे । उहाँले यसका लागि संचारमाध्यमका तर्फबाट गर्नु पर्ने सहयाेगका लागि आफूहरु सधैं तयार रहेकाे बताउनुभयाे । उहाँले पत्रकार र तथ्याङ्क कार्यालयबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा कार्यालयका कर्मचारीहरूको योगदानको उच्च कदर गर्दै सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्गबहादुर भुजेललाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा क्रियाशिल पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0