Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

प्रभातफेरी अनलाइन ४ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २०, सोमबार (३ घण्टा अघि)
च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

बेथानचोक/ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिदै जाँदा काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बसुन्धरा हुँमागाई मतदाताको घरदैलोमा पुगेर भेटघाट गर्नुभएको छ ।


आईतबार निर्वाचन क्षेत्र नं. २ को बेथानचोक गाउँपालिकास्थित वडा नं. १ च्याम्राङवेशीका मतदाताको घरदैलोमा पुगेर आफ्नो कुरा सुनाउँदै मत प्रदान गर्न आग्रह गर्नुभएको हो । आज बेथानचोक पुगेको घरदैलो अभियान टोलीले वडा नं. ४ को पार्टीको वडा कार्यालय उद्घाटन गरी सुरु गरेको थियो । त्यसपछि पार्थलीमा भेटघाट, ढुंखर्कमा २ नं. वडाको पार्टी कार्यालय उद्घाटन तथा वडा नं. १ मा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरेका छन् ।
सो क्रममा उहाँ नेतृत्वको टोलीले त्यहाँका झिंगे र फुर्केथलीलगायतका वडा नं. १ को सबै गाउँ बस्तिहरुमा पुगेर मतदाताहरुसंग भेटघाट गर्नुभएको छ । च्याम्राङवेशी पुग्नुभएका हुँमागाई नेतृत्वको टोलीलाई त्यहाँका नागरिकले यस पटक आफुहरुले तारा चिन्हमा मतदान गर्ने सल्लाह भएको र त्यही अनुसार मतदान गर्ने बचन व्यक्त गरेका छन् । सो क्रममा मतदाताहरुले आफ्ना गाउँ टोलको समस्या समाधानका लागि आग्रह गरेका थिए ।


नेपाली कम्युनिस्ट पार्टी काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटीको बुधवार सम्पन्न भेला तथा बैठकले पार्टी केन्द्रिय सदस्य टोक बहादुर वाईवाको संयोजकत्वमा निर्वाचन परिचालन मूल कमिटी गठन गरेर निर्वाचन अभियान थालनी गर्ने निर्णय गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0