logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ५, शुक्रबार(३१ मिनेट अघि)
प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं ,   सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बैठकमा सरकारका प्राथमिकता, चालु कार्यक्रमको समीक्षा तथा अन्य समसामयिक विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।