logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

रास्वपाको पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु

प्रभातफेरी अनलाइन८६ पटक पढिएको | २०८३ अषाढ १२, शुक्रबार
रास्वपाको पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।

चितवनमा जारी पार्टीको महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरिएको हो। मतदानमार्फत पार्टीका विभिन्न पदाधिकारी चयन गरिने निर्वाचन समितिले जनाएको छ।