logo
२०८३ अषाढ २८, आईतबार |
📰
🔍

विमानस्थलबाट दुर्गा प्रसाईं नियन्त्रणमा, घर पुर्‍याएर छाडियो

प्रभातफेरी अनलाइन१८ पटक पढिएको प्रकाशित मिति: ८ घण्टा अघि (८ घण्टा अघि)
विमानस्थलबाट दुर्गा प्रसाईं नियन्त्रणमा, घर पुर्‍याएर छाडियो

काठमाडौँ, दुर्गा प्रसाईंलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। झापाबाट पत्रकार सम्मेलनका लागि काठमाडौं आएका प्रसाईंले विमानस्थलको निषेधित क्षेत्रमा बोल्न खोजेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई पछि भक्तपुरस्थित निवासमा पुर्‍याएर छाडेको जनाएको छ।