logo
२०८३ अषाढ ३१, बुधबार |
📰
🔍

पुराना ग्यास सिलिन्डरको नियमित जाँच गर्न समितिको निर्देशन

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: ११ घण्टा अघि (११ घण्टा अघि)
पुराना ग्यास सिलिन्डरको नियमित जाँच गर्न समितिको निर्देशन

काठमाडाैं ,  प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले ग्यासको दीर्घकालीन आपूर्तिका लागि पाइप विस्तारको सम्भाव्यता अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन पनि भनेको छ।