प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टीले मंगलबार सूचना जारी गर्दै सभापतिको निर्देशनमा आगामी शुक्रबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएको जनाएको हो।
बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको कार्यसूची भने अहिलेसम्म तय भइनसकेको रास्वपाले जनाएको छ।