प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
नागढुङ्गा / काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे सडकखण्ड भासिएको छ। धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट करिब ७२५ मिटर नौबिसेतर्फ सडक भासिएको हो।
यसअघि कृष्णभीरमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएकोमा सडक भासिएपछि आवागमनमा थप समस्या भएको छ।