काठमाडौं । रास्वपाको केन्द्रीय सचिवालय बैठकका लागि नेताहरू चःमतिस्थित केन्द्रीय कार्यालयमा भेला भएका छन्। केही बेरअघि बैठक औपचारिक रूपमा सुरु भएको हो।