प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।