logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

जेन–जी शहीदको बलिदानलाई देश निर्माणसँग जोड्नुपर्छ : मन्त्री लम्साल

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र २१, आईतबार
जेन–जी शहीदको बलिदानलाई देश निर्माणसँग जोड्नुपर्छ : मन्त्री लम्साल

काठमाडौँ :- भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विभिन्न समुदाय, वर्ग र क्षेत्रले अधिकार प्राप्तिका लागि गरेका आन्दोलनले मुलुकमा महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको बताएका छन्।

उनले ती आन्दोलनबाट हासिल उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष र सकारात्मक परिवर्तन ल्याउनु अबको मुख्य दायित्व भएको बताए।