logo
२०८३ आश्विन ९, शुक्रबार |
☰
📰
🔍
✕

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले

ताप्लेजुङ / ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो साढे १ बजेदेखि भीषण आगलागी भएको छ।

आगलागीबाट करिब १० घर जलेको बताइएको छ भने आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।