logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

काठमाडौँ / सभामुख डोलप्रसाद (डीपी) अर्यालले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

आज शीतल निवासमा भएको भेटवार्ताका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन सम्माननीय राष्ट्रपति पौडेल आइतबार प्रस्थान गर्न लाग्नुभएको जानकारी प्राप्त गर्नुभएको छ।

भेटका क्रममा सभामुख अर्यालले राष्ट्रपति पौडेलको महासभा सहभागिताका विषयमा समेत जानकारी लिनुभएको थियो।