१. शक्तिशाली दरिन्छन् जो घातकी हतियारले
विश्वशान्ति बिथोल्छन् है युद्धका मतियारले ।
२. विश्वशान्ति गरौँ भन्दै नारा हामी लगाउँछौँ
थिचोमिचो जति खप्छौँ युद्ध हामी भगाउँछौँ ।
रामशरण न्यौपाने "पाँचघरे" भक्तपुर११ पटक पढिएको | २०८३ आश्विन १९, सोमबार१. शक्तिशाली दरिन्छन् जो घातकी हतियारले