logo
२०८३ कार्तिक २०, शुक्रबार |
☰
📰
🔍
✕

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु, छलफल जारी

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु, छलफल जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरु भएको बैठक अहिले जारी रहेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।