प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
काठमाडौँ / आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।