logo
२०८३ कार्तिक २९, आईतबार |
☰
📰
🔍
✕

टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्नेCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

टस जितेसँगै कर्णालीले निर्धारित ओभरमा प्रतिस्पर्धात्मक योगफल खडा गर्ने लक्ष्यसहित ब्याटिङमा उत्रिने भएको छ ।