प्रभातफेरी अनलाइन१३ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
काठमाडौं / नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ।
मंगलबार दिउँसो सुरु भएको बैठक बुधबारदेखि आयोजना हुने कार्यकर्ता भेलाको तयारी तथा अन्य पार्टी गतिविधिबारे छलफल गर्न बसेको हो। कार्यकर्ता भेला सुरु हुनुअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो।