प्रभातफेरी अनलाइन२ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
काठमाडाैं / बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।
बैंकिङ कसुरको विषयमा अनुसन्धान गर्न उहाँलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ।
बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहनुभएको थियो।