प्रभातफेरी अनलाइन१३ पटक पढिएको | मंसिर ७, २०८३ | सोमबार
काठमाडौँ / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुग्नुभएका प्रधानमन्त्री शाहले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेटवार्ता गर्नुभएको हो।