logo
२०८३ मंसिर ८, मंगलबार |
☰
📰
🔍
✕

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | मंसिर ८, २०८३ | मंगलबार
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ / नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।

ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।