Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वैशाख ३–९, २०७४

प्रभातफेरी अनलाइन ८६१८ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (८ साल अघि)
Post Thumbnail

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसुरुमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अरूका लागि समय खर्चनुपर्ला। नियमित काममा बाधा पुग्न सक्छ। काम गरेर पनि जस नपाइनाले मन खिन्न रहनेछ। बुधबारदेखि स्थितिमा सुधार आउनेछ भने सप्ताहान्तमा पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा सहयोग गर्नेहरू जुट्नेछन्। प्रशस्त लाभ हुनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रारम्भमा विभिन्न अवसर प्राप्त हुन सक्छन्। तर अर्थ अभावले सताउनेछ र आँटेको काम स्थगित हुन सक्छ। सोमबारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। काममा बलजफ्ती गर्दा हानि हुन सक्छ। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिस्पर्धीहरू सम्झौता गर्न आउलान्। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रारम्भमा चुनौती देखिए पनि विवेकले काम लिँदा द्वन्द्वलाई किनारा लगाउन सकिनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ। उपहारका साथ नयाँ सम्बन्धको प्रस्ताव प्राप्त हुन सक्छ। बुधबारदेखि स्वास्थ्यमा ध्यान नदिनाले समस्या आइपर्ला। मनको डरले पनि सताउन सक्छ। मालमत्ता हराउन सक्छन्। झुटा आरोप लाग्नुका साथै परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। अनुभवले ज्ञान बढ्नेछ भने मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। बुधबारपछि केही समस्या देखिएलान्। पहिले दिएको वचन पूरा पूरा गर्न नसक्दा आलोचित बन्नुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आउलान्। सप्ताहान्तमा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। सामान्य फाइदा भए पनि अरूका लागि उपयोग भइएला। शुभचिन्तकहरूको सुझाव मनन गर्नुहोला। मिहिनेत गर्दा सोमबारदेखि अध्ययनमा प्रगति हुनेछ। तर स्वास्थ्यमा मौसमी गडबडी देखापर्ने समय रहेकाले खानपानमा सजग रहनुहोला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। सप्ताहान्तमा पहिले दिएको वचन पूरा गर्न नसक्दा समस्या देखापर्नेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रारम्भमा काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइ टाढिनाले दु:ख पाइनेछ। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ। तापनि, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ भने सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सफल भइनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। बुधबारदेखि पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न गराउला। विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला, सप्ताहान्तमा परिस्थितिमा सुधार आए पनि स्वास्थ्यका लागि सजग रहनुहोला। अध्ययनमा प्रगति हुनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने केही धन आर्जन गर्न सकिनेछ। तर, ईर्ष्या गर्नेहरूले मन खिन्न तुल्याउन सक्छन्। बिहीबारसम्म विभिन्न अवसर प्राप्त हुनेछन्। पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। मित्रहरूको सहयोग जुट्नाले महत्वपूर्ण काम बन्नेछ। पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा धेरै सहयोगीहरू जुट्नेछन्। सप्ताहान्तमा साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सोमबारदेखि परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। भेटघाटमा अलमलिनाले काममा भने बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। बुधबारदेखि बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ। आलोचकहरूबाट सावधान रहनुहोला। बलभन्दा बुद्धिले काम लिनुहोला,सप्ताहान्तमा काम बन्न सक्छ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रारम्भमा राम्रो आम्दानी भए पनि तत्काल खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला। बलजफ्ती गर्दा काम झन् बिग्रन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती सामना गर्नुपर्ला। समयमा फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। टाढिएका आफन्तजन नजिकिनाले प्रसन्नता मिल्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा सप्ताहान्तमा नाम, दाम र इनाम हातपार्न सकिनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउनुका साथै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। पहिलेको मेहनतले आम्दानी पनि बढाउनेछ। तर, हातमा आएको वस्तु तत्काल गुम्नाले पछुताउनुपर्ला। सरसापटमा धन बाहिरिने सम्भावना छ। आकस्मिक खर्च बढ्नुका साथै आयस्रोत कमजोर हुने देखिन्छ। रकम अभावले सताउन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesव्यस्तताका बीच कामको जिम्मेवारी झन् बढ्न सक्छ। तापनि, समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। राजनीति र नोकरीमा प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। पहिले रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। सप्ताहान्तमा भने आकस्मिक खर्च बढ्नेछ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। (नेपाली पात्रो)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) 
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0