Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खरिबोटमा २ सय महिला काँग्रेसमा प्रवेश

प्रभातफेरी अनलाइन ६१५० पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (९ साल अघि)
खरिबोटमा २ सय महिला काँग्रेसमा प्रवेश

पनौती÷ सकृय महिला समूहको आयोजनामा महिला भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
भेलामा नेपाली काँग्रेसको जिल्ला सभापति मधु आचार्य, पूर्व सभापति शिवप्रसाद हुमागाईं, जिल्ला सदस्य समिर व्याञ्जु, नगर सभापति रामशरण भण्डारी, पनौती न.पा. वडा नं. ८ का सभापति केशव बञ्जारा लगायतले निरधक्कसँग नेपाली काँग्रेसको रुख चिन्हमा सात छाप लगाउन अनुरोध गरेका थिए ।
सो भेलामा करिव २ सय जना महिलाहरू काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा प्रवेशी महिलाहरूले रुख चिन्हमा छाप लगाऔं काँग्रेसलाई जिताउँ भन्ने बोलको सामुहिक गित प्रस्तुत गरेका थिए भने प्रवेश गर्नेका तर्फबाट राजकुमार बञ्जाराले विभिन्न पार्टीका राष्ट्रिय नेताहरूलाई क्यारिकेचर गरी काँग्रेसलाई भोट मागेका थिए । कार्यक्रमको सभापतित्व क्रियाशिल महिला समूहकी अध्यक्ष सुमित्रा बञ्जाराले गरेकी थिइन् ।
खानेपानी पाएपछि तिमालवासी खुसी
तेमाल÷काभ्रे जिल्लाको ऐतिहासिक र पर्यटकीय क्षेत्रका रूपमा चिनिएको तेमालका स्थानीयले खानेपानी पाएका छन् । सबेरै उठेर अन्य काम नै छोडेर पानी लिन जानुपर्ने बाध्यतामा रहेका तिमाल गाउँपालिका २ का स्थानिय आँगनमै पानी आएपछि खुशी भएका छन् ।
पानीको मुहान भन्दा बस्ती निकै माथी भएका कारण पानी प्रयोगको लागि दैनिक ४ घण्टा समय खर्चने त्यस भेगका स्थानियको आगनमै पानी पाएपछि खुशी भएका हुन् । ‘तल खोलामा आश्रीत थियौ । खानेपानीको सहज प्रयोग गर्न नपाएका हामी आगनमानै पानी आएपछि भरपुर सदुपयोग गर्छौ ।’–स्थानिय शिक्षक इन्द्रजित तामाङले भने ।
फ्रेन्च नागरिक र लह्युल छोर्तेन हेल्पिङ ह्याण्डको ७० लाख आर्थिक सहयोगमा सिदार्थ लिफ्टिङ खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएपछि ४५ घरधुरी लाभान्भित भएका छन् । ट्रेकिङ व्यवसाय गर्ने स्थानिय युवा शंकरमान तामाङ संग ट्रेकिङ आउँदा फे्रन्च नागरिक एलाइनले सानो वालक विद्यालय जान छोडेर पानी बोकेको देखेपछि पानीको लागि सहयोग गर्ने बताएकी थिईन ।
२ बर्ष लगाएर निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको एक कार्यक्रमका वीच संसद तिर्थबहादुर लामा र एलाइनले सयुक्तरुपमा उद्घाटन गरे । चुखा खोलाबाट ल्यइएको पानी अझै ४५ घरमा वितरण थप गर्ने लक्ष लिएको लह्युल छोर्तेन हेल्पिङ ह्याण्डका अध्यक्ष शंकरमान तामाङले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0