logo
२०८३ आश्विन २१, बुधबार |
☰
📰
🔍
✕

विश्वशान्ति गरौँ भन्दै नारा हामी लगाउँछौँ

रामशरण न्यौपाने "पाँचघरे" भक्तपुररामशरण न्यौपाने "पाँचघरे" भक्तपुर११ पटक पढिएको | २०८३ आश्विन १९, सोमबार

कविता - विश्वशान्ति गरौँ भन्दै नारा हामी लगाउँछौँ

रामशरण न्यौपाने "पाँचघरे" भक्तपुर ✍️ रामशरण न्यौपाने "पाँचघरे" भक्तपुर

१. शक्तिशाली दरिन्छन् जो घातकी हतियारले
विश्वशान्ति बिथोल्छन् है युद्धका मतियारले ।
२. विश्वशान्ति गरौँ भन्दै नारा हामी लगाउँछौँ
थिचोमिचो जति खप्छौँ युद्ध हामी भगाउँछौँ ।