श्यामपाटी ÷ श्यामपाटी गाविस ७ स्थित कुरगाउँनजिकैको जंगलमा भेटिएको पाइप बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाल सेनाको खड्ग दल गण धुलिखेलले बम निष्कृय गरेको हो ।
मंगलबार साँझ जंगलमा घाँस काट्न गएका स्थानीयले पाइप देखेपछि बमको आशंकामा प्रहरीलाई जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यलयबाट पनि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |