Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनावको तयारीमा लाग्न कार्यकतालाई देउवाको आग्रह

प्रभातफेरी अनलाइन ३८३७ पटक पढिएको प्रकाशित मिति: २०७० कार्तिक २७, बुधबार (९ साल अघि)
चुनावको तयारीमा लाग्न कार्यकतालाई देउवाको आग्रह

बनेपा ÷ नेपाली काँगे्रसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानिय निकायको चुनाव जुनै हालतमा हुने भएकाले चुनावमा लाग्न कार्यकतालाई निर्देशन दिएका छन ।
नेपाली कागे्रसको पहिलो राष्ट्रिय नगर सम्मेलनको समापन तथा आमसभालाई बिहीवार बनेपामा सम्बोधन गदै सभापति देउवाले स्थानिय तह पुन संरचनामा विवाद भए पुरानै संरचना वा इलाकालाई आधार मानेर भएपनि चुनाव भइछाड्ने बताए । जसरी पनि स्थानिय चुनाव गराउने पार्टीको निर्णय भएको छ, उनले भने, कोही पनि चुनाव हुदैन कि भनेर द्धविधामा नबस्नुहोस् चुनाव हुन्छ तयारीमा लाग्नुहोस ।
नगर सभापति तथा कार्यकताहरुलाई उनले चुनावको तयारीमा लाग्न आग्रह गरे । पहिलो प्राथमिकता भनेको स्थानिय चुनाव नै हो, त्यस पछि मात्र प्रान्त र राष्ट्रिय चुनाव हुने हो, तपाईहरु ढुक्क भएर काँगे्रसलाई जिताउने पक्षमा लाग्नुहोस् । उनले नगर, गाँउ प्रमुख, उपप्रमुखले नै राष्ट्रिय सभा गठन गर्ने भएकाले काँगेसलाई जित्ताउनु महत्वपुर्ण कुरा भएको बताए । उनले भूकम्पपछिको पुन निर्माण समेत निर्वाचित अध्यक्षले नै गर्ने भएकाले यसलाई खाल गरेर चुनाव जित्न आग्रह गरे । कार्यकतालाई हौसला प्रदान गदै चुनावमा पार्टीलाई जिताउनेको मूल्याङ्कन गर्ने देउवाले उदघोष गरे । संविधान कार्यान्वय गर्नु भने कै चुनाव भएको उनको तर्क थियो ।
त्यस्तै पार्टी भेन्युमा भएको कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शंशक कोइरालाले संविधान कार्यान्वयन काँगे्रसका प्राथमिता भएको बताए । संविधान कार्यान्वयन काँगे्रसको काँधमा आएको छ, यसका लागि पनि आउँदो चैत मै स्थानिय निकायको चुनाव हुन्छ । महामन्त्री कोइरालाले स्थानिय निर्वाचनमा काँगे्रस बलियोे भएमात्र अन्य दुई चुनाबमा बलियो हुने बताए । चैतमा जसरी भएपनि चुनाव हुन्छ, त्यसका लागि हामी तयारी अवस्थामा रहनुपर्छ, उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, काग्रेसले तिनै निर्वाचनमा सफल भएमात्र काग्रेस अगाडी बढ्न सक्छ ।

काँगे्रसका नेता कृष्णप्रसाद सिटौलाले संघीय संरचना अनुसार नै चुनाव जानुपर्ने बताए । संविधानमा संघीय संरचना अनुसार चुनाव गर्ने भनेका छौ, उनले भने, अव नेतृत्वमा बसेकाले खुट्टा कमाउनुहुदैन, नयाँ संरचना मै चुनावमा जानुपर्छ । यो नयाँ अभ्यास भएकाले असजिलो भएपनि नयाँ संरचना मै चुनावमा जानुपर्नेमा सिटौलाले जोडदिए ।

बसपार्कमा भएको कार्यक्रममा नेपाली काँगे्रसका नेता गोपालमान श्रेष्ठले मुलुकलाई दुर्घटना हुनबाट रोक्न समय सिमा भित्रै तीन तहको चुनाव काँगे्रसले जसरी भएपनि गराएर छाड्नुपर्नेमा जोडदिए । काँगे्रसका नेता कृष्णप्रसाद सिटौलाले संघीय संरचना अनुसार नै चुनाव जानुपर्ने बताए । संविधानमा संघीय संरचना अनुसार चुनाव गर्ने भनेका छौ, उनले भने, अव नेतृत्वमा बसेकाले खुट्टा कमाउनुहुदैन, नयाँ संरचना मै चुनावमा जानुपर्छ । यो नयाँ अभ्यास भएकाले असजिलो भएपनि नयाँ संरचना मै चुनावमा जानुपर्नेमा सिटौलाले जोडदिए ।
नेपाली काँगे्रसका नेता एवम् शहरी विकास मन्त्री अर्जुननर सिंह केसीले मुलुकको ४२ प्रतिशत जनता शहरी परिवेशमा भएपनि त्यस अनुसारको सेवा सुविधा दिन नसकेको बताए । हामीले शहरी क्षेत्रको रुपमा विकास त गयौ तर त्यस अनुसारको सेवा सुविधा दिन सकेका छैनौ । उनले शहरी क्षेत्रको विकासको लागि नयाँ नयाँ कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको बताए । कार्यक्रममा नेपाली कागे्रसका केन्द्रिय सदस्यत्रय महेन्द्र यादव, सुजता परियार र डिल्ला सग्रौलाले मुलुक कै अभिभाव पार्टी रहेकाले नेपाली काँगे्रसले मधेसी, जनजाती, थारु लगायतले उठाएका जायजमागलाई सम्बोधन गरेर चुनावमा जानुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0