Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लेखक–पत्रकारका लागि सहयोग कोष

प्रभातफेरी अनलाइन ११४३ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷ शब्दयात्रा प्रकाशनले आकस्मिक दुर्घटना र दैवी विपत्तिमा परेका नेपाली लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग गर्नका लागि अक्षरसेवी सहयोग कोषको स्थापना गरेको छ ।
कोषको सञ्चालन गर्न उठाइने सहयोगको रकम जम्मा पार्न तयार पारिएको बाकसको मंगलबार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले अनावरण गरेका  थिए ।
शब्दयात्रा प्रकाशनका तर्फबाट पाँच हजार रुपियाँ, सञ्चालक सदस्यहरूबाट व्यक्तिगत रूपमा एक–एक हजार रुपियाँ र अन्य सहभागीहरूबाट पनि सहयोग रकम उठाई प्रारम्भ गरिएको कोषबाट लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग उपलब्ध गराइने र त्यसका लागि कार्यविधि बनाइएको शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । संस्थाका सञ्चालक सुमन खड्काका अनुसार शब्दयात्रा प्रकाशनले
आर्थिक सहयोग जम्मा गर्न बनाएको बाकसमा ताल्चा लगाई त्यसको साँचो रोसी वाङ्मय प्रतिष्ठान, रेडियो एबीसी र शब्दयात्रा प्रकाशनका प्रतिनिधिको जिम्मामा दिइएको छ । तीनैजनाको संयुक्त रोहबरमा ताल्चा खोलेर मुचुल्का उठाई त्यहाँ जम्मा भएको रकम झिकिने र बैङ्कमा राखिने व्यवस्था मिलाइएको छ । कुनै लेखक या पत्रकार बिरामी परेर, दुर्घटनामा परेर, भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर, दैवी विपत्तिमा परेर आर्थिक सङ्कट पर्दा यो कोषबाट शब्दयात्रा प्रकाशनले उचित आर्थिक सहयोग गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0